नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा सुरु भएको छ।
बैठकको सुरूमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले विभिन्न एजेन्डाहरु पेस गरिरहेका छन्।
बैठकको सुरुमा महामन्त्री विश्वप्रकाश शर्माले छलफलका लागि १० वटा एजेन्डा राखेका छन्।
त्यसपछि अर्का महामन्त्री गगनकुमार थापाले सांगठानिक प्रस्ताव राख्दै छन्।




























54
Shares

प्रतिक्रिया