राजनीति


सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कटुवाल एमाले केन्द्रीय सदस्यमा विजयी

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कटुवाल एमाले केन्द्रीय सदस्यमा विजयी

नेपालखबर
पुस ३, २०८२ बिहिबार १९:५४, काठमाडौँ

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल एमाले केन्द्रीय सदस्यमा विजयी भएकी छन्। 

मधेस महिला क्लस्टरबाट कटुवाल एमालेको केन्द्रीय सदस्यमा विजयी भएकी हुन्। निर्वानमा उनले एक हजार पाँचसय ६ मत पाएकी छन्। 

यसअघि पनि उनी एमाले केन्द्रीय सदस्य थिइन्। 

०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादीका देवानन्द महतोलाई पराजित गर्दै कटुवाल एमालेबाट १२ हजार २ सय ७३ सहित बरहथवा नगरपालिकाको मेयरमा विजयी भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad