ad ad

राजनीति


मधेस प्रदेशको मुख्यमन्त्रीमा सतीश सिंह नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतीश सिंह नियुक्त

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १२:५, काठमाडौँ

मधेस प्रदेशको मुख्यमन्त्रीमा सतीशकुमार सिंह नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। 

६ दलका ५५ सांसदको समर्थनमा सिंहले शुक्रबार बिहान ८ बजे मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 

मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनलाई केहीबेरपछि पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .