ad ad

राजनीति


बुटवलमा साना दल र स्वतन्त्रले दर्ता गरे मनोनयन, ठूला दल अझै आएनन्

बुटवलमा साना दल र स्वतन्त्रले दर्ता गरे मनोनयन, ठूला दल अझै आएनन्

नेपालखबर
असोज २३, २०७९ आइतबार १३:३३, बुटवल

रूपन्देही २ मा दिउँसो साना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

दिउँसो सवा १ बजेसम्म प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभातर्फ ५ उम्मेदवारी दर्ता भएको छ।

साना दल र स्वतन्त्रले उम्मेदवारी दर्ता गरे पनि ठूला दलका उम्मेदवार अझै मनोनयनका लागि आइपुगेका छैनन्।

यो क्षेत्रमा एमालेबाट विष्णु पौडेल र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका राजु गुरूङ उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .