ad ad

राजनीति


बाजुरामा कांग्रेसका बद्री पाण्डे २ हजार ७ सय मतले अघि

बाजुरामा कांग्रेसका बद्री पाण्डे २ हजार ७ सय मतले अघि

नेपालखबर
मंसिर १७, २०७९ शनिबार ७:२, काठमाडौँ

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार  बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। 

कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार ७ सय ४९ मतले अग्रता लिएका छन्।

उनले ९ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले ७ हजार २ सय १० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .