ad ad

राजनीति


रुपन्देही १ मा छविलालको जित, घनश्याम पराजित

रुपन्देही १ मा छविलालको जित, घनश्याम पराजित

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २२:३६, बुटवल

रुपन्देही क्षेत्र नम्बर १ बाट नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा विजयी भएका छन्।

उनले स्वतन्त्र उम्मेद्वार घनश्याम भुसाललाई  ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन्।

टिकट नपाएपछि एमाले परित्याग गरेर स्वतन्त्र उम्मेद्वार बनेको भुसाललाई ५ दलीय गठबन्धनको साथ थियो। 

विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गर्दा भूसालले २१ हजार ३०८ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .