संखुवासभाबाट नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमलाई झण्डै ५ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन आयोगका अनुसार खड्काले ३२ हजार १५८ मत मत ल्याएका छन्।
उनका निटतम प्रतिस्पर्धी गौतमले २६ हजार ७१९ मत पाएका छन्।
69
Shares
प्रतिक्रिया