रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा (एमाले) का उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन्। उनले १६ हजार तीन सय मत प्राप्त गरे।
श्रेष्ठका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले नौ हजार चार सय १० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिए।
यो क्षेत्रमा ४० हजार एक सय ५८ मत खसेको थियो। रासस
63
Shares
प्रतिक्रिया