धनुषा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट जनता समाजवादी पार्टी (जसपा)का रामअशिष यादव निर्वाचित भएका छन्।
मधेस प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामकुमार यादवले ९ हजार ५६६ मत पाएका छन् भने एमालेका संजीव कुमार सुरजले ९ हजार २०४ मत प्राप्त गरेका छन्।
42
Shares
प्रतिक्रिया