पर्सा–३ मा नेकपा एमालेका उम्मेदवार राजकुमार गुप्ता विजयी भएका छन्।
उनी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरीलाई १ सय ५१ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
विजयी गुप्ताले २४ हजार २६० मत ल्याएका छन्। उनका निकटतम् प्रतिस्पर्धी चौधरीले २४ हजार १०९ मत पाएका छन्।
यहाँ नेपाल सुशासन पार्टीका उम्मेदवार राजकुमार गुप्ता १० हजार ४८१ मतसहित तेस्रो भएका छन्।
33
Shares
प्रतिक्रिया