ad ad

राजनीति


रोल्पा ‘ख’ गठबन्धनलाई पराजित गर्दै माओवादीका बागी विजयी

रोल्पा ‘ख’ गठबन्धनलाई पराजित गर्दै माओवादीका बागी विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार १८:२७, काठमाडौँ

रोल्पा ‘ख’ प्रदेशसभामा नेपका माओवादी केन्द्रका बागीले सत्तागठबन्धनका उम्मेदवारलाई भारी मतले पराजित गरेका छन्। 

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई झण्डै ४ हजार मतान्तरले पराजित गर्दै दीपेन्द्र पुन (सिजल) विजयी भएका हुन्। 

अन्तिम मत परिणामअनुसार धारो चुनावबाट उठेका पुनले १४ हजार ९ सय २७ मत प्राप्त गरे। त्यहाँ कांग्रेसका पुनले १० हजार ४ सय ६ मत प्राप्त गरेका छन्। 

तेस्रो स्थानमा एमाले उम्मेदवार छन्। उनले ८ हजार ८ सय ३ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .