राजनीति


चितवन २ मा मतान्तर बढाउँदै रवि, झण्डै ४ हजार मतले कृष्णभक्त पछाडि

चितवन २ मा मतान्तर बढाउँदै रवि, झण्डै ४ हजार मतले कृष्णभक्त पछाडि

नेपालखबर
मंसिर ७, २०७९ बुधबार ४:१०, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्। सुरुवाती मतपरिणाममा पछि परेका लामिछाने मतान्तर बढाउँदै लगेका हुन्। 

पछिल्लो मत परिणाम अनुसार लामिछानेले ९ हजार ७८ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ५ हजार १ सय ८२ मत प्राप्त गरेका छन्। उनीहरुबीच ३ हजार ८ सय ९६ मतान्तर रहेको छ। 

त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेताउमेश श्रेष्ठले ४ हजार ९ सय ७८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad