राजनीति


प्रचण्डले छाडेको चितवन–३ मा हलो अघि–अघि, पछ्याउँदै घण्टी

प्रचण्डले छाडेको चितवन–३ मा हलो अघि–अघि, पछ्याउँदै घण्टी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २:२७, काठमाडौँ

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएको छ। राप्रपाका उम्मेदवार विक्रम पाण्डले ७ हजार ९ सय २५ मतसहित अग्रता कायम राखेका हुन्। 

पछिल्लो मतपरिणाम अनुसार सो क्षेत्रमा २५ हजार ४ सय ८९ मतगणना भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बरालले ६ हजार १ सय ३८ मत प्राप्त गरेकी छिन्।  त्यस्तै, माओवादी उम्मेदवार भोजराज अधिकारीले ५ हजार ६ सय १ मत प्राप्त गरेका छन्,।

स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ४ हजार १८ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad