राजनीति


इलाम १ : १२ सय मतले पछि परे झलनाथ खनाल

इलाम १ : १२ सय मतले पछि परे झलनाथ खनाल

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १७:४७, काठमाडौँ

इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल १२ सय मतले पछि परेका छन्। 

त्यहाँ उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुदेखि नै पछि पारेका हुन्। 

ताजा अवस्थामा एमालेका बस्नेतले ८ हजार ५६ मत ल्याएका छन्। पछि परेका खनालले ६८ सय ४९ मत ल्याएका छन्। यहाँ दुईजनाको मतान्तर १२ सय ७ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .