राजनीति


कैलाली ४ अपडेट : लेखराज भट्ट अघिअघि, वीरबहादुर बलायर पछिपछि

कैलाली ४ अपडेट : लेखराज भट्ट अघिअघि, वीरबहादुर बलायर पछिपछि

फाइल तस्बिर : वीरबहादुर बलायर र लेखराज भट्ट


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १३:१४, काठमाडौँ

प्रतिनिधि सभातर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले अग्रता लिइरहेका छन्। 

अहिलेसम्मको मतपरिणाम अनुसार भट्ट ८ हजार ५७ मतका साथ सबैभन्दा अगाडि भएका हुन्। उनलाई ७ हजार ४ सय २५ मतसहित गठबन्धनबाट कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले पछ्याइरहेका छन्। 

भट्ट र बलायरबीच ६३२ मतान्तर छ। अझै २० वडाको मत गन्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .