कैलाली क्षेत्र नम्बर ३ तर्फ प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी जितनजिक पुगेका छन्।
करिब ५ हजार मतगणना हुन बाँकी रहँदा उनले ५ हजारभन्दा बढी मतान्तर बनाएका छन्।
५५ हजार ४०२ मतगणना हुँदा नागरिक उन्मुक्तिका चौधरीले २० हजार २३४ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी माओवादीका कृष्ण कुमार चौधरीले १४ हजार ९४६ मत ल्याएका छन्। यहाँ ६१ हजार मत खसेको थियो।
126
Shares

प्रतिक्रिया