राजनीति


माओवादी सचिव बलदेव एमालेका बलरामसँग हजार मतान्तरले पछि

माओवादी सचिव बलदेव एमालेका बलरामसँग हजार मतान्तरले पछि

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ११:७, बुटवल

कपिलवस्तु क्षेत्र नम्बर १ मा नेकपा एमालेका बलाराम अधिकारीले नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवलाई १ हजार ५४ मतले पछि पारेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार अधिकारीले ३ हजार ४६९ मत प्राप्त गरेका छन्। 

खनालले २ हजार ४१५ मत प्राप्त ल्याएका छन् । जनमत पार्टीका नरेन्द्र चौधरी १ हजार ९३४ मत सहित तेस्रो स्थानमा छन्। 

खनालले ५ वर्षअघि वाम गठबन्धनको तर्फबाट यो क्षेत्रमा विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad