अछाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले सुरुवाती अग्रता दिलएको छ।
एक हजार मत गणना हुँदा सत्ता गठबन्धन ५२१ मतकासाथ अगाडि छ। सत्ता गठबन्धनलाई ४१२ मतकासाथ नेकपा एमालेले पछ्याइरहेको छ।
अछाम–२ मा सत्ता गठबन्धनले नेपाली कांग्रेसका तर्फबाट पुष्पबहादुर शाह र एमालेले यज्ञबहादुर बोगटीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ।
स्वतन्त्र उम्मेदवार चन्द्रप्रसाद ढुंगानाले ६ मत पाएका छन्।
159
Shares
प्रतिक्रिया