सल्यानमा मतगणनाका लागि सर्वदलीय बैठक सकिएको छ। जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार अहिले ११ बजेबाट मतगणना सुरु हुने छ।
१ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ मत खसेको छ। यो भनेको कुल संख्याको ५३.२७ प्रतिशत हो।
यहाँ प्रतिनिधि सभातर्फ सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेबाट राजेन्द्रवीर राय मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन्।
9
Shares
प्रतिक्रिया