राजनीति


काठमाडौंका यी क्षेत्रमा सोमबार विहानबाट मतगणना हुने

काठमाडौंका यी क्षेत्रमा सोमबार विहानबाट मतगणना हुने

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ५:१०, काठमाडौँ

काठमाडौं १, २, ३ ५ र ९ मा सोमबार विहानबाट मतगणना हुने भएको छ।

आइतबार बेलुका बसेको सर्वदलीय बैठकले ती क्षेत्रमा सोमबार विहानबाट मतगणना गर्ने समझदारी जुटाएको हो। 

ती क्षेत्रमा विहान ७ बजेपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad