राजनीति


काठमाडौं-७ को मतगणना सुरु

काठमाडौं-७ को मतगणना सुरु

नेपालखबर
मंसिर ५, २०७९ सोमबार ५:१६, काठमाडौँ

काठमाडौं क्षेत्र नम्बर ७ को मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकले ५ बजेपछि मतगणना सुरु गर्ने सहमति गरे गरे अनुसार बालाजुस्थित जुडो हलमा मतगणना हुन लागेको हो।

अहिले मतपेटिका खोल्ने काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad