राजनीति


राष्ट्रपति भण्डारीले लगाइन् दशैँको टीका (फोटो)

राष्ट्रपति भण्डारीले लगाइन् दशैँको टीका (फोटो)

नेपालखबर
असोज २१, २०७६ मंगलबार ९:१९,

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका लगाएकी छन्।

राष्ट्रपति भवन शीतलनिवासमा आमा मिथिला पाण्डेबाट तथा हनुमान ढोका मूल पुजारी एवम् आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन्।

RS KTM 20191008 0D3A2995

आफूले टीका लगाएपछि उनले पुजारी, आफन्त लगायतलाई टीका लगाइदिइरहेकी छन्।

RS KTM 20191008 0D3A3010

RS KTM 20191008 0D3A3074

RS KTM 20191008 0D3A3039

 RS KTM 20191008 0D3A3046

RS KTM 20191008 0D3A3041

RS KTM 20191008 0D3A3044

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad