यही असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशपूर्ण अभिव्यक्ति दिएको भन्दै एमाले नेता भीम रावलले आलोचना गरेका छन्।
एमाले अध्यक्षसेमत रहेका प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विश्लेषण गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका नेता रावलले १० बुँदामा टिप्पणी गरेका हुन्।
हेर्नुहोस्, रावलको टिप्पणी तल ट्विटरमा–
जिम्मेवार पद र स्थानमा रहेको व्यक्तिका सार्वजनिक अभिव्यक्तिमा शब्द, वाक्य र शैली पदीय र सामाजिक दायित्व तथा मर्यादा अनुरूप हुनुपर्ने सर्वमान्य कुरा हो।तर यस्तो सीमा उल्लङ्घन गर्दै प्रमं केपी यही असार १४ गते आक्रोशपूर्णरूपमा किन प्रस्तुत हुनुभयो? सम्भावित कारण यस्ता छन्ः pic.twitter.com/EQLRTX2062
— Dr. Bhim Rawal (@BhimRawal179) June 29, 2021प्रधानमन्त्री ओलीले यही असार १४ गते दिएका अभिव्यक्ति यस्ता थिए–
ओलीले भने : माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बौलाहा कुकुरले टोकेको छ र?
Shares

प्रतिक्रिया