तिब्बतबाट नेपाललाई ३० हजार लिटर तरल अक्सिजन प्राप्त भएको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी दिएकी हुन्।
राजदूत होउका अनुसार सो अक्सिजन तातोपानी सीमामा चीनका तर्फबाट नेपाललाई हस्तान्तरण भइसकेको छ।
उनले सो अक्सिजन वाहन नेपाल प्रवेश गर्दै गरेको भिडियो क्लिप समेत शनिबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेकी छन्।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 22, 202130,000 Liters liquid oxygen from TAR of China has been handed over to Nepal at Zhangmu/Tatopani border port! pic.twitter.com/qcGam1DfeC

प्रतिक्रिया