राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषयमा छलफल गर्न अहिले नेपाली कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ।
पार्टीका सभापति शेरबहादुर देउवाको निवास (बूढानीलकण्ठ) मा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको हो।
राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठन गर्न आज साँझ ५ बजेको समय दिएकी छन्।
यी पनि :
नयाँ सरकारको दाबी गर्न राष्ट्रपतिले २४ घण्टा समय पनि नदिएकोमा नेता पौडेलको आपत्ति

प्रतिक्रिया