प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद वैठक बोलाएका छन्।सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए। सोमबारको नियमित बैठक भएको ती मन्त्रीले बताए।आजको बैठकले कोरोना नियन्त्रणका विषयमा थप निर्णय लिने बताइएको छ। प्रकाशित: जेठ ३, २०७८ सोमबार ८:५०
प्रतिक्रिया