नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।
प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सांसद पम्फा भुसालले नेपालखबरलाई बताइन्।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्तावको तयारीसमेत गर्ने भुसालले बताइन्।

प्रतिक्रिया