प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
आज ५ बजेलाई प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले बताए।
आज विहान नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो।
स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए।
प्रतिक्रिया