राजनीति


सहरमा ५ सय र पहाडी जिल्लामा २ सय संक्रमित कटे स्थानीय लकडाउन गर्नसक्ने

सहरमा ५ सय र पहाडी जिल्लामा २ सय संक्रमित कटे स्थानीय लकडाउन गर्नसक्ने

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १३:१०,

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अब हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेकोछ।

आज बसेको सीसीएमसी बैठकले चलिरहेका र अब सुरु हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो।

सीसीएमसीले लकडाउन गर्ने अधिकारी स्थानीय प्रशासनलाई दिएको स्रोतले बतायो।

स्रोका अनुसार सहरी क्षेत्रमा ५०० संक्रमित र पहाडि क्षेत्रमा २०० संक्रमित पुष्टि भएमा लकडाउन गर्ने अधिकार स्थानीय प्रशासनलाई दिनसमेत सीसीएमसीले सिफारिस गरेको हो।

यो पनिः

३१ सय २२ संक्रमित थपिए, उपत्यकामा मात्रै १४ सय ९८

कोरोना संक्रमणबाट २४ घण्टामा २८ जनाको मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad