रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकलाई आफूसँगको ‘लक्ष्मण रेखा’ ननाघ्न चेतावनी दिएका छन्।
बेलारुसमा विद्रोह गर्ने षडयन्त्र भइरहेको उनको आरोप छ।
राष्ट्रपति पुटिनले आफ्नो वार्षिक राष्ट्रिय सम्बोधनमा पश्चिमी मुलुकलाई त्यसबेला चेतावनी दिएका हुन् जतिबेला आफ्ना आलोचक विपक्षी नेता एलेक्सी नभाल्नीका विषयमा अमेरिकालगायत पश्चिमी देश र रुसबीच तनाव भइरहेको छ।
यो पनि : रुसलाई अमेरिकाको चेतावनीः नभाल्नीको मृत्यु भए गम्भीर परिणाम भोग्नु पर्ला

प्रतिक्रिया