नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही चैत ३० गते बस्ने भएको छ।
यसअघि शुक्रवार (चैत २७ गते) बस्ने भनिएको बैठक सोमबार दिनको २ः०० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि सूचित गरिएको छ।

प्रतिक्रिया