प्रधानन्यायाधीश एवम् न्याय परिषद तथा न्याय सेवा आयोगका अध्यक्ष चोलेन्द्र शमशेर राणाले सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेका छन्।
प्रधानन्यायाधीश राणाले संविधानको धारा १३८ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया