प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल र झलनाथ खनाललाई संकेत गर्दैै ‘अपराधी’ भनेका विषयमा राजनीतिक विश्लेषक मुमाराम खनालले पनि टिप्पणी गरेका छन्।
हाल ‘नेपाल समय’का सम्पादकीय निर्देशक खनालले थापाले गरेको ट्विट सेयर गर्दै सभ्य बन्न सुझाव दिएका हुन्।
खासगरी राजनीतिक विषयमा कलम चलाउने लेखकका रूपमा परिचय बनाएका खनाल केही समय नयाँ शक्ति, साझा पार्टीमा पनि आबद्ध भएका थिए। तर अहिले छाडिसकेका छन्।

याे पनि : ओली र प्रचण्डका विषयमा सूर्य थापा र डा. विजय पौडेलबीच ट्विटरमा रोचक जुहारी
3
Shares

प्रतिक्रिया