राजनीति


कोरोनाले विश्व अर्थतन्त्रमा असर गरेका बेला चीनले ६.८ प्रतिशतले बढायो रक्षा बजेट

कोरोनाले विश्व अर्थतन्त्रमा असर गरेका बेला चीनले ६.८ प्रतिशतले बढायो रक्षा बजेट

नेपालखबर
फागुन २२, २०७७ शनिबार १२:६,

यससँगै चीनको यस वर्षको रक्षा बजेट २ सय ९ अर्ब अमेरिकी डलर पुग्ने बीबीसीले जनाएको छ।

कोरोना भाइरसको कारणले विश्वभर अर्थतन्त्र तहसनहस भएको अवस्थामा धेरै देशले रक्षा खर्च कटौती गर्ने योजना बनाइरहेका बेला चीनले भने आफ्नो रक्षा खर्च बढाएको हो।

शुक्रबार चीनका प्रधानमन्त्री लि खछ्याङले रक्षा बजेट बढाउने विषयमा जानकारी दिएका हुन्।

सो क्रममा उनले हङकङमा देशभक्त मानिसले मात्र निर्वाचनमा भाग लिन पाउने नियम चीनले बनाउने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad