राजनीति


सडक विस्तार प्रकरण : आज माइतीघरमा प्रदर्शन

सडक विस्तार प्रकरण : आज माइतीघरमा प्रदर्शन

नेपालखबर
फागुन १७, २०७७ सोमबार ३:७,

काठमाडौंमा सडक विस्तारका क्रममा विभिन्न आरोपमा गरिएका गिरफ्तारीविरुद्ध आज सोमबार बिहान ‘बृहत् नागरिक आन्दोलन’ले माइतीघरमा प्रदर्शन गर्ने भएको छ।

पत्रकार/लेखकसमेत रहेका नागरिक अभियन्ता नारायण वाग्लेले भनेका छन्, ‘अन्यायी सडक विस्तार रोक्न खोज्दा बालाजुका ६ जना तथा तिनलाई हिरासतमा भेट्दा नेपाल भाषामा नबोल्न आदेश दिने प्रहरीसँग भनाभनमा पक्राउ परेका थप दुई जनालाई हथकडीसहित अदालत लगिने दिन सोमबार (आज) बिहान ९:३० हामी माइतीघरमा प्रदर्शन तथा सभा गर्दै छौं।’

याे पनि : 

सडक विस्तारविरुद्ध संघर्षरत अभियन्ताको गिरफ्तारीप्रति नागरिक समाजकाे आपत्ति

‘हामीलाई कठालो समातेर निकाल्दै घरमा डोजर चलाइयो’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad