प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बिभिन्न समूहले विजय जुलुस निकाल्न सुरु गरेका छन्।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीकाे सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकाे त्यसकाे अनुमाेदनलाई अदालतले बदर गरेपछि त्यसको स्वागतमा राजधानी र मुलुकका बिभिन्न स्थानमा जुलुस निस्केका हुन्।

रामशाहपथस्थित सर्वोच्च अदालतबाहिर र त्यस वरपरका क्षेत्रमा समेत विजय जुलुस निकालिएको छ।
विजय जुलुसमा ‘नालायक सरकार राजीनामा दे’, ‘यो जीत कसको, जनताको’ लगायतका नारा लगाइरहेका थिए।

3
Shares

प्रतिक्रिया