नेकपाको प्रचण्डन-नेपालपक्षीय विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
शुक्रबार सार्वजनिक १७ बुँदे संघर्षका कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउनेदेखि मन्त्रीलाई बहिष्कार गर्नेसम्मका गतिविधि उल्लेख गरिएका छन्।


प्रतिक्रिया