राजनीति


प्रचण्ड–नेपाल पक्षले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन, यस्ता छन् नयाँ कार्यक्रम

प्रचण्ड–नेपाल पक्षले घोषणा गर्‍यो दोस्रो चरणको आन्दोलन, यस्ता छन् नयाँ कार्यक्रम

नेपालखबर
माघ १२, २०७७ सोमबार ५:४७,

नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ।

जसमा देशका प्रमुख स्थानहरुमा बिभिन्न प्रकारका विरोध कार्यक्रम घोषणा गरिएको छ।

गत माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शन गरेको प्रचण्ड–नेपाल पक्षले फेरि माघ २८ गते विरोध प्रदर्शन गर्ने भएको छ।

हेरौं सो समूहको विरोध कार्यक्रम विस्तृतमा:

Prachanda-Nepal-program.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .