राजनीति


प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा आज आठ अधिवक्ताले गरे बहस

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्चमा आज आठ अधिवक्ताले गरे बहस

नेपालखबर
माघ ११, २०७७ आइतबार १०:१२,

प्रतिनिधि सभा विघटनविरुद्ध आठ जना अधिवक्ताले आइतबार बहस गरेका छन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू निकिता ढुंगाना, केदार कार्की, कृष्णप्रसाद शर्मा, वीरेन्द्र ठाकुर, दिपक राई, अधिवक्ता शिवाहाङ राई,अधिवक्ता देवराज पोखरेल ८ जनाले बहस गरेका हुन्।

सबैले आज रिट निवेदनको पक्षमा बहस गरे। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट परेको छ।

ती रिटको सुनुवाइ माघ ४ देखि निरन्तर भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad