राजनीति


संसद विघटन : राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन (पत्रसहित)

संसद विघटन : राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्चमा निवेदन (पत्रसहित)

नेपालखबर
माघ ११, २०७७ आइतबार ६:३५,

प्रतिनिधि सभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ।

अधिवक्ता गोविन्द बन्दीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले आइतबार सो निवेदन दिएका हुन्।

प्रचण्ड–नेपाल समूहका नेताहरू कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले संवैधानिक इजलासमा निवेदन दिएका हुन्।

बिहीबार इजालसमा प्रश्न उठेपछि मात्रै राजपत्रमा सूचना छापेको आरोप छ।

शुक्रबार मात्रै इजालसमा राजपत्रको सूचना पेस भएको थियो।

वेवसाइटमा शुक्रबार मात्रै अपलोड भएको सो सूचना पुस ५ गतेकै मितिमा थियो।

यस्ताे छ निवेदनपत्रः 

rajpatra nibedan 1

rajpatra nibedan 2

rajpatra nibedan 3

rajpatra nibedan 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad