ad ad

राजनीति


आफ्ना समर्थकले संसद् भवनभित्रै पसेर गरेको हमलाको तस्बिर पोस्ट गर्न थालेपछि ट्रम्पको ट्विटर १२ घण्टाका लागि बन्द

आफ्ना समर्थकले संसद् भवनभित्रै पसेर गरेको हमलाको तस्बिर पोस्ट गर्न थालेपछि ट्रम्पको ट्विटर १२ घण्टाका लागि बन्द

नेपालखबर
पुस २३, २०७७ बिहिबार २:६,

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट १२ घन्टाका लागि बन्द गरिएको छ।

बुधबार संसद भवनभित्रै छिरेर आफ्ना समर्थकले गरेको हुलदंगाको तस्बिर पोस्ट गर्न थालेपछि ट्विटर कम्पनीले ट्रम्पको ह्यान्डल लक गरिदिएको हो।

बुधबार डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित घोषणा गर्न संसद बैठक बसिरहेका बेला ट्रम्पका समर्थक संसद भवनमा छिरेर आक्रमण गरेका थिए।

याे पनि : बाइडेनको जित पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्पका समर्थकले गरे सदनमै हिंसात्मक हमला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .