राजनीति


हिन्दू अधिराज्य माग्दै काठमाडौंमा राप्रपाको सडक प्रदर्शन

हिन्दू अधिराज्य माग्दै काठमाडौंमा राप्रपाको सडक प्रदर्शन

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ८:३२,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज उपत्यकामा प्रदर्शन गरेको छ।

काठमाडौंको भृकुटीमण्डपबाट राप्रपाका नेता तथा कार्यकर्ताले हिन्दू राज्य र राजतन्त्रको पक्षमा र्‍याली निकालेका हुन्। अहिले र्‍याली रत्नपार्क पुगेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार केहीबेरमा सभा सुरु हुँदै छ। आजको सभालाई राप्रपाका तीनवटै अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad