ad ad

राजनीति


माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हाे : ओली

माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हाे : ओली

नेपालखबर
पुस १५, २०७७ बुधबार १०:५६,

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्डको मामुली कार्यकर्ता भएको टिप्पणी गरेका छन्।

 मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा उपत्यकमा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बृहद् कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओली माधव नेपाल प्रचण्डको कार्यकर्ता भएको बताएका हुन्।

 ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो’, उनले भने।

उनले मधवले आफूलाई पद नचाहिने भन्दै पद मागिरहेको आरोप लगाए।

‘भन्न त उहाँ मलाई पदको लोभ छैन भन्नुहुन्छ, आन्दोलनमा गएको पार्टीमा पनि दुई अध्यक्ष बनाउनुहुन्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .