प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराउनासाथ ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले त्यही दिन (आइतबार) राति मन्त्री निवास (क्वाटर) छाडेका छन्।
प्रधानमन्त्री ओलीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिभिसभा भंग गर्दै चुनाव घोषणा गरेपछि असन्तुष्टि जनाउँदै पुनसहित ७ मन्त्रीले राजीनामा दिएका हुन्।
मन्त्रीबाट राजीनामा दिएको केही घण्टामै नेकपा नेता पुनले पुल्चोकस्थित मन्त्री निवास छाडेका हुन्।

प्रतिक्रिया