राजनीति


देउवाले बोलाए कांग्रेसकाे आकस्मिक पदाधिकारी बैठक

देउवाले बोलाए कांग्रेसकाे आकस्मिक पदाधिकारी बैठक

नेपालखबर
पुस ५, २०७७ आइतबार ५:३९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको आकस्मिक पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि कांगेस सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

बैठक दिउँसो १ बजे सभापति शेरबहादुर देउवा निवासमा बस्ने कांग्रेस स्रोतले जनाकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad