सांसद कमल सुवेदी नेपाल-संयुक्त अरब इमिरेट्स (यूएई) संसदीय मैत्री समूहको संयोजक चयन भएका छन्।
संघीय संसद सचिवालयले सुवेदीलाई संसदीय मैत्री समूहको कार्यविधि, २०८३ बमोजिम नेपाल-यूएई संसदीय मैत्री समूहको संयोजक तोकिएको जनाएको छ।
संसद सचिवालयले विभिन्न मुलुकका संसदसँग संसदीय मैत्री समूह गठन भएको जानकारी पनि दिएको छ।
27
Shares

प्रतिक्रिया