चीनले नेपाललाई थप ८ हजार ५ सय कोरोना परीक्षण किट्स र ५० हजार एन९५ मास्क प्रदान गरेको छ।
चीनको विदेश मन्त्रालयद्वारा प्रदान गरिएका ती सामग्री नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ राजदूत हाउ यान्छीले बताएकी छन्।
‘कोरोना महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्न हामी सँधै तयार छौं,’ उनले भनेकी छन्।
चीनले यसअघि पनि यसैगरी कोरोना महामारीसँग जुध्नका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको थियो।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 7, 20208500 testing kits and 50000 N95 masks donated by the Ministry of Foreign Affairs of China have been delivered! We are always ready to help Nepal in its fight against pandemic! Fighting!!💪💪 pic.twitter.com/TpmMZqrlQx
6
Shares

प्रतिक्रिया