राजनीति


मंसिर २५ गतेको नेकपा केन्द्रीय कमिटी बैठक सर्‍यो, पुस ५ गते बस्ने

मंसिर २५ गतेको नेकपा केन्द्रीय कमिटी बैठक सर्‍यो, पुस ५ गते बस्ने

नेपालखबर
मंसिर २१, २०७७ आइतबार १०:६,

सत्तारुढ दल नेकपाको मंसिर २५ गतेको लागि तय भएको केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने भएको छ।

आइतबारबाट सुरु भएको स्थायी समितिको बैठकमा छलफल गर्नको लागि एक हप्ताको समय दिएपछि केन्द्रीय समितिको बैठकको मिति सारेर पुस ५ गते बस्ने निर्णय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad