ad ad

राजनीति


ट्रम्पले सोमालियाबाट पनि अमेरिकी सेना फिर्ता गर्न निर्देशन दिए

ट्रम्पले सोमालियाबाट पनि अमेरिकी सेना फिर्ता गर्न निर्देशन दिए

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ७:११,

राष्ट्रपतीय कार्यकाल समाप्त हुन लाग्दा ट्रम्पले आगामी १५ जनवरीमा सोमालियाबाट ७ सय सेना फिर्ता गर्ने घोषणा गरेको पेन्टागनले जनाएको छ।

अमेरिकी सेनाहरुले सोमालियामा अल–सबाब र आइएस लडाकुविरुद्ध लड्दै आएका थिए।

अमेरिकी अधिकारीहरुका अनुसार सोमालियाबाट फर्काइएका सेनाहरु त्यहीँ नजिकैका देशहरुमा तैनाथ हुनेछन्।

कार्यकाल सकिन लाग्दा यसअघि ट्रम्पले इराक र अफगानिस्तानबाट सेना फर्काउने घोषणा गरेका थिए।

ट्रम्पले विदेशी राष्ट्रमा अमेरिकी सेना राखिनु आर्थिक रुपमा महँगो भएको बताउँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .