राजनीति


सशस्त्र प्रहरीका ३८ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरीका ३८ इन्सपेक्टर डीएसपी बढुवाका लागि सिफारिस (नामावलीसहित)

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १५:४१,

सशस्त्र प्रहरी बलका ३८ जना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

समितिको सिफारिस प्रति चित्त नबुझे एक हप्ताभित्रमा उजुरी गर्न सक्ने सशस्त्र प्रहरीका नायव महानिरीक्षक तथा बढुवा समितिका सदस्य सचिव नारायणदत्त पौडेलले जानकारी गराएका छन्।

यी हुन् बढुवा सिफारिसमा परेका सशस्त्र प्रहरी निरीक्षक

ss1.JPG

ss2.JPG

sss3.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad